फेरी बढ्यो डलरको भाउ, यस्तो छ आज विनिमयदर - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

फेरी बढ्यो डलरको भाउ, यस्तो छ आज विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
Sunrise
फेरी बढ्यो डलरको भाउ, यस्तो छ आज विनिमयदर
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारका  लागी १ अमेरिकन डलरको खरिददर ११९ रुपियाँ ६८ पैसा तथा बिक्रिदर १२० रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपियाँ ७० पैसा तथा बिक्रिदर १२९ रुपियाँ ३४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपियाँ ११ पैसा तथा बिक्रिदर २७ रुपियाँ २४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३१ रुपियाँ ८२ पैसा तथा बिक्रिददर ३१ रुपैयाँ ९८ पैसा रहेको छ । 

शुक्रवारका लागी १ कतारी रियलको खरिददर ३२ रुपियाँ ६९ पैसा तथा बिक्रिदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१६ रुपियाँ ९४ पैसा तथा बिक्रिददर ३१८  रुपियाँ ५३ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस