यात्रु नहुँदा २ सय रुपैयाँसम्म घट्यो हवाइ भाडा - Aarthiknews
aarthiknews.com आइतबार, १६ चैत्र २०७६   Sunday, 29 March, 2020
 
Tansen_cement
Janahit Suchana

यात्रु नहुँदा २ सय रुपैयाँसम्म घट्यो हवाइ भाडा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
Sunrise
यात्रु नहुँदा २ सय रुपैयाँसम्म घट्यो हवाइ भाडा
LBEF

काठमाडौं । हजाइसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडानमा २ सय रुपैयाँसम्म भाडा घटाएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको र हवाइ इन्धनको मूल्य समेत घटेपछि कम्पनीहरू हवाइ भाडा समायोेजन गरेका हुन् । 

कोरोका कारण यात्रुको चाप घटदै गएपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री थालेका हुन् । अहिले विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरी विमान उडान गरिरहेका छन् । विमान कम्पनीहरूले कम्तीमा ४० रुपैयाँदेखि बढीमा दुईसय रुपैयाँसम्म भाडादर घटाएका हुन
 

प्रतिक्रिया दिनुहोस