aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
Bajaj_Bike
Tasen

ग्लोबल आइएमई लघुवित्तको सञ्चालक अवस्थीको राजिनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ चैत्र २०७६
ग्लोबल आइएमई लघुवित्तको सञ्चालक अवस्थीको राजिनामा स्वीकृत
LBEF

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक गणेश प्रसाद अवस्थीको राजिनामा स्वीकृत भएको छ । उनले ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका थिए । कम्पनीको फागुन २९ गते बसेकोसञ्चालक समितिको बैठकले अवस्थीको राजिनामा स्वीकृत गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस