सिद्धार्थ इन्स्योरेन्सको १८औं साधारण सभा चैत २८ मा - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

सिद्धार्थ इन्स्योरेन्सको १८औं साधारण सभा चैत २८ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ चैत्र २०७६
Sunrise
सिद्धार्थ इन्स्योरेन्सको १८औं साधारण सभा चैत २८ मा
LBEF

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १८औं वार्षिक साधारण सभा चैत २८ गते बोलाएको छ । कम्पनीले अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 

यो वर्ष कम्पनीले शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मत्र सभामा उपस्थित हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस