
काठमाडौं, जेठ १ । पञ्चकन्यामाई हाइड्रोले दुईवटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभाका लागि भोलि बिहीबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले जेठ २० गते गर्न लागेको दोस्रो र तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ ।
साधारणसभाले वार्षिक प्रतिवेदन, लेखा परीक्षक नियुक्तिलगायत सर्वसाधारण शेयरधनी र संस्थापकका एक–एक जना सञ्चालक चयन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस