अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ फागुन २०७६
Sunrise
अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो
LBEF

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८७.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३८९.५९ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.९४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.५३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस