aarthiknews.com शुक्रबार, २६ असार २०७७   Friday, 10 July, 2020
 
Citizen life

नेपाल इन्स्योरेन्सले बोनस शेयर र नगद लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
Sunrise
HIb
नेपाल इन्स्योरेन्सले बोनस शेयर र नगद लाभांश पारित गर्दै
LBEF

काठमाडौं ।

नेपाल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा चैत २१ गते हुने भएको छ । 

साधारण सभाले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ नगद लाभांश ( कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारीत गर्ने भएको छ । 

कम्पनीको फागुन २१ गते बसेको सञ्चालक समितीको बैठकले एयरपोर्ट होटल सिनामङ्गलमा विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका चैत ४ गते देखि २१ गते सम्म बन्द  रहनेछ । चैत ३ गते सम्म शेयर किन्ने शेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस