लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने भोली अन्तिम दिन - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने भोली अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० फागुन २०७६
Sunrise
लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने भोली अन्तिम दिन
LBEF

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयर भर्ने बुधबार (भोली) अन्तिम दिन रहेको छ । 

कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण तर्फको ९९ हजार ७२६ कित्ता शेयर फागुन १४ गतेदेखि लिलामीमा ल्याएको हो । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । आवेदन दिदाँ न्यूनतम १०० कित्ता र अधिकतमा सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । हकप्रद विक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस