निसानको फेस्टिभ ड्राइभ योजनाको बिजेता घोषणा - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

निसानको फेस्टिभ ड्राइभ योजनाको बिजेता घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ फागुन २०७६
Sunrise
निसानको फेस्टिभ ड्राइभ योजनाको बिजेता घोषणा
LBEF

काठमाडौं । नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यावस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा ल्याएको फेस्टिभ ड्राइभ योजनाको विजेता घोषणा गरिएको छ । यस योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिन मौका पाएका थिए । भाग लिएकालाई लक्की ड्र द्वारा विजेता भएका १० जना भाग्यशाली बिजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्रामको सुनको सिक्का पाएका छन् ।

लक्की ड्र द्वारा विजेता हुनेमा जगन्नाथ खड्का, राजकुमार श्रेष्ठ, कुमार भट्राई, दिपक चालिसे, बुद्धि तामाङ, सेगमराज सिफान,सिताराम चुहान, बुद्धिमान बलामी,  गोविन्द बहादुर गहतराज, सुरेश केसी, शिवशक्ति स्टोर, संगम ढुवानी सेवा र विष्णु पौडेल रहेका छन् । 

हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिकी गरिरहेको छ भने चाडैनै निसान को नया इलेकटिक गाडी लीफ पनि नेपालमा भित्राउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस