सुनको भाउ अहिलेसम्मकै उच्च,  प्रतितोला ८० हजार नाघ्यो - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

सुनको भाउ अहिलेसम्मकै उच्च,  प्रतितोला ८० हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ फागुन २०७६
Sunrise
सुनको भाउ अहिलेसम्मकै उच्च,  प्रतितोला ८० हजार नाघ्यो
LBEF

 काठमाडौं । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघले जनाएको छ । 

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस