डिजेल र पेट्रोलको मूल्य फेरि घट्यो - Aarthiknews
aarthiknews.com शनिबार, २२ चैत्र २०७६   Saturday, 04 April, 2020
 
Tansen_cement
Janahit Suchana

डिजेल र पेट्रोलको मूल्य फेरि घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ फागुन २०७६
Sunrise
डिजेल र पेट्रोलको मूल्य फेरि घट्यो
LBEF

काठमाडौं । डिजेल र पेट्रोलको मूल्यको मुल्य आज पुन समायोजन गरिएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर २ रुपैयाँले समायोजन(घटाएर) को छ । अन्तराष्ट्रिय बजार मुल्य अनुसार  प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्दै आएको निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरि मूल्य घटाएको हो ।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निमगका अनुसार हवाई इन्धन र खानापकाउने एलपीजी ग्याँसको मूल्यमा भने कुनै पनि परिवर्तन नभएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस