हकप्रदका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
Tansen_cement
Janahit Suchana

हकप्रदका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ फागुन २०७६
Sunrise
हकप्रदका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति
LBEF

काठमाडौं । शिखर इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि फागुन १३ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । 

कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तोकेको हो । 

कम्पनीले हाल कायम रू. १ करोड ५ लाख ७३ हजार १०६ कित्ता शेयरको १ बराबर ० दशमलव ३ (१ः०.३) को अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस