aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

फिल्म हेर्दा पपकन फ्री ‘सनराइज पपकन मानिया योजना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ फागुन २०७६
फिल्म हेर्दा पपकन फ्री ‘सनराइज पपकन मानिया योजना’
LBEF

काठमाडाैं । सनराइज बैंकले क्यिुएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनराइज पपकन मानिया योजना’ ल्याएको छ। यो योजना तीन महिनासम्म संचालन हुने भएको छ ।

योजना अवधिभर उक्त सिनेमाघरमा कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकन निःशूल्क प्राप्त गर्ने बैंकले बताएको छ ।

जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।

प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस