aarthiknews.com शुक्रबार, २३ साउन २०७७   Friday, 07 August, 2020
 
Bajaj_Bike
Tasen

ललिता निवासको जग्गामा लगानी छैनः सिटिजन्स बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
ललिता निवासको जग्गामा लगानी छैनः सिटिजन्स बैंक
LBEF

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लगानी नरहेको प्रष्ट पारेको छ । बैंकले केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण गर्दै बैंकले उक्त जग्गालाई धितो राखेर ऋण नदिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस