सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच सम्झौता - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
Sunrise
सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच सम्झौता
LBEF

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देही ंस्थित क्लव दे नोभो प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो । 

सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले  क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस