aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
Bajaj_Bike
Tasen

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ फागुन २०७६
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
LBEF

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा बृद्धी भएको छ । बुधबार प्रीततोला ७५ हजार ७ सयमा कारोबार भएको सुनको मुल्यमा ३०० ले बृद्धी भई आज बिहीबार ७६ हजारमा कारोबार भइरहेको नेपालसुनचाँदी व्यवसायी महाँसघले जनाएको छ। तेजावी सुनको मुल्य ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै,चाँदीको मुल्य बुधबारको तुलनामा ५ रुपैयाले बृद्धी भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस