अजोड इन्स्योरेन्सको आइपीओ निष्कासन गर्नको लागि सेबोन पुग्यो - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

अजोड इन्स्योरेन्सको आइपीओ निष्कासन गर्नको लागि सेबोन पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
Sunrise
अजोड इन्स्योरेन्सको आइपीओ निष्कासन गर्नको लागि सेबोन पुग्यो
LBEF

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा माघ २१ गते निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो ।

 विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गर्नको लागि आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । गे्रड ४ रेटिङले कम्पनीको आधारभुत पक्षलाई औषत भन्दा तल रहेको देखाउ्रँछ । 
 

प्रतिक्रिया दिनुहोस