aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ती गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ माघ २०७६
Sunrise
स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ती गर्ने
LBEF

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रारम्भिक समझदारी भएको छ । 

यी दुई कम्पनीहरु विच प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा माघ २९ गने हस्ताक्षर भएको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले साउन ११ गते भएकाे विशेष साधारण सभामा उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव गरेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस