aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

पोखरा फाइनान्सको कम्पनी सचिवको राजिनामा स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ माघ २०७६
Citizen life
nabil bank
पोखरा फाइनान्सको कम्पनी सचिवको राजिनामा स्वीकृत
Global IME
LBEF
yamaha_MAW

 काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको कम्पनी सचिव जुना कुमारी गुरुङको राजिनामा स्वीकृत भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी गुरुङको राजिनामा स्वीकृत गरेको हो । 

साथै, अर्को व्यवस्था नभएसम्म कम्पनी सचिवको जिम्मेवारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङलाई तोकिएको समेत कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस