aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

आशा लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ माघ २०७६
Sunrise
आशा लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
LBEF

 काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीले कात्तिक ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । 

कम्पनीले असोज १४ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरेको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भइ अभौतिक रुपमा कारोबार हुने व्यवस्था समेत भइसकेको कम्पनीले जानकारी गराएको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस