सबैको लघुवित्तमा जागिर खुल्यो - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

सबैको लघुवित्तमा जागिर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
Sunrise
सबैको लघुवित्तमा जागिर खुल्यो
LBEF

काठमाडौं । सबैंको लघुवित्तले विभिन्न पदमा भ्याकेन्सी आह्वान गरेको छ ।

शाखा प्रमुख (सुपरिबेक्षक÷बरिष्ठ सहायक) सयहायक र कनिष्ठ सहायक (प्रशिक्षर्थी) लगायतका पदहरुमा लघुबित्तले कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकबाट मिति २०७६ फाल्गुन ८ गते कार्यालय समयभित्र यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा इमेल ठेगाना [email protected] मा पुग्नेगरि दरखास्त दिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस