aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० माघ २०७६
Sunrise
डिप्रोक्स लघुवित्तको सीईओमा आचार्य नियुक्त
LBEF

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको ३६५औं बैठकले माघ २० गते (आज)देखि लागू हुने गरी आगामी ४ वर्षको लागि उनलाई नियुक्त गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस