दुई कम्पनीको बोनस शेयर सूचीकृत - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
Tansen_cement
Janahit Suchana

दुई कम्पनीको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
Sunrise
दुई कम्पनीको बोनस शेयर सूचीकृत
LBEF

काठमाडौं । आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंकको ४५ लाख ३ हजार २१४ दशमलव ३१ कित्ता बोनस शेयर र सानिमा बैंकको ८० लाख १ हजार २५५ दशमलव ४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले खरीद विक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस