aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
Tansen_cement
ctz
hulas Remite

दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ माघ २०७६
Sunrise
दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा  शुक्रवार दुई ओटा कम्पनीको शेयर सूचीकृत भएको छ । 

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १९ लाख ७३ हजार ४०० कित्ता बोनस शेयर र समता माइक्रोफाइनान्सको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । 

यी दुई कम्पनीको शेयर लगानीकर्ताले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस