शीर्षकहरू

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा २ हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार हिजो सोमबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेकोमा मंगलबार ३ लाख १ हजार ९०० रुपैयाँमा उक्लिएको छ । 

यता, चाँदीको मूल्य तोलाको २० रूपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया