युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ माघ २०७६
Sunrise
युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ
LBEF

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कम्पनीको संस्थापक सेयरधनी एनई ग्रुप प्रालिका अध्यक्षसमेत रहेका श्रेष्ठ कम्पनीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  

बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट शपथ लिएर पदभार ग्रहण गरे ।

देशको अर्थतन्त्र प्रतिगहिरो रुचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस