aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

सृजना फाइनान्सको शेयर कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ माघ २०७६
Citizen life
nabil bank
सृजना फाइनान्सको शेयर कारोबार रोक्का
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । सृजना फाइनान्सको शेयर कारोबार बिहीवारदेखि रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले  सृजना फाइनान्सलाई सनराइज बैंकले  प्राप्ति गर्ने सम्झौता भएको भन्दै फाइनान्सको शेयर कारोबार रोक्का गरेको बताएको छ ।

सनराइज बैंकले सृजना फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्न दुई कम्पनीबीच बुधवार सैद्धान्तिक सहमति भएको थियो । बुधवार उक्त कम्पनीको शेयर कारोबार प्रतिकित्ता  २०० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस