बेहोस भेटिएका आठै जना पर्यटकको मृत्यु - Aarthiknews
aarthiknews.com मंगलबार, ०६ फागुन २०७६   Tuesday, 18 February, 2020
 

बेहोस भेटिएका आठै जना पर्यटकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ माघ २०७६
Sunrise
बेहोस भेटिएका आठै जना पर्यटकको मृत्यु
LBEF

काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ । अचेत अवस्थामा भेटिएका आठै जनाको मृत्यु भएको ह्याम्स अस्पतालकाले पुष्टी गरेको  छन् ।

उनीहरुलाई मकवानपुरबाट काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनीहरुले दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार रात बिताएका पर्यटक अचेत अवस्थामा भेटिएका थिए । उनीहरु आठै जना एउटै कोठामा सुतेका थिए । १५ जनाको समूह दामन घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।

प्रतिक्रिया दिनुहोस