नेप्सेले रोक्का गर्यो देवः विकास बैंकको शेयर कारोबार - Aarthiknews
aarthiknews.com बुधबार, १४ फागुन २०७६   Wednesday, 26 February, 2020
 

नेप्सेले रोक्का गर्यो देवः विकास बैंकको शेयर कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
Sunrise
नेप्सेले रोक्का गर्यो देवः विकास बैंकको शेयर कारोबार
LBEF

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले देवः विकास बैंकको शेयर कारोबार विहीबारदेखि रोक्का गरेको छ । कुमारी बैंक लिमिटेड र देवः विकास बैंक प्राप्ति सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको पत्र प्राप्त भएपछि शेयर कारोबार रोक्का गरिएको  हो । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्तिसम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम देवः विकास बैंकको शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस