लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise bank
लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न
LBEF

काठमाडौं । लुम्बिनी विकास बैंकको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको हो । 

बैंकले शेयरधनीलाई दिने लाभांश बढाउँदै चालु आर्थिक वर्षमा थप ३ प्रतिशत लाभांश बढाउँदै २० प्रतिशतमा पुर्‍याएको   छ । बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिएको छ । बैंकले गत वर्ष १७.७ प्रतिशत लाभांश दिएको थियो ।

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ७१ करोड भन्दा माथि भएको छ । 

प्रतिक्रिया दिनुहोस