aarthiknews.com आइतबार, २८ असार २०७७   Sunday, 12 July, 2020
 
Citizen life

सुनको मूल्य घट्ने क्रम जारी, कति छ आजको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise
HIb
सुनको मूल्य घट्ने क्रम जारी, कति छ आजको मूल्य ?
LBEF

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।

यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदीको मूल्ःय पनि घटेको छ ।  सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८८० रुपैयाँमा कारोबार भएको हो । 
 

प्रतिक्रिया दिनुहोस