aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

नेपालका लागि भारतीय नयाँ राजदूतमा विनय मोहन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
नेपालका लागि भारतीय  नयाँ राजदूतमा विनय मोहन
LBEF

काडमाडाैं । नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी विनय मोहनलाई तोकिएको छ ।

विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए । उनले पहिले भारतीय विदेश मामिला मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए । 

सन्र २०१० मे महिनादेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस