aarthiknews.com शनिबार, २७ असार २०७७   Saturday, 11 July, 2020
 
Citizen life

सिद्धार्थ बैंकले एकैदिन दुई शाखा संचालनमा ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
Sunrise
HIb
सिद्धार्थ बैंकले एकैदिन दुई शाखा संचालनमा ल्यायो
LBEF

काठमाडौं । सिद्धार्थ बैंकले एकैदिन दुई नँया शाखा संचालनमा ल्याएको छ। गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपछि बैंकले १०१ शाखारहित बैंकिङ सेवा, १९९ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनबाट सेवा दिदैं आएको छ।

प्रतिक्रिया दिनुहोस