प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला - Aarthiknews
aarthiknews.com शुक्रबार, १० माघ २०७६   Friday, 24 January, 2020
 
Bajaj_Bike

प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ पुस २०७६
Sunrise bank
प्रिमियर इन्स्योरेन्सको सिइओमा विश्वराम तिमिला
LBEF

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विश्व राम तिमिला नियुक्त भएका छन् । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितीको बैठकले तिमिलालाई नियुक्त गरेको हो । उनी पुस २२ गते देखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन । 

बीमा समितिले बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूका लागि ६ महिनाको कुलिङ पिरियड लगाएपछि उनी ६ महिना त्यतिकै बसेका थिए। कुलिङ पिरियड सकिएसँगै प्रिमियरले तिमिलालाई भित्र्याएको हो।

प्रतिक्रिया दिनुहोस