तस्बिरमा 'भ्रमण वर्ष - २०२०' को उद्घाटन समाराेह (भिडियाे) - Aarthiknews
aarthiknews.com मंगलबार, १८ चैत्र २०७६   Tuesday, 31 March, 2020
 
Tansen_cement
Janahit Suchana

तस्बिरमा 'भ्रमण वर्ष - २०२०' को उद्घाटन समाराेह (भिडियाे)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
Sunrise
LBEF

काठमाडौँ । नेपाल सरकारले आजबाट शुभारम्भ गरेको भ्रमण वर्ष - २०२० को  औपचारीक उद्घाटन आज एक समारोहबिच हुँदै छ । कार्यक्रमको उद्घाटन दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारले दीप ‘फ्लेम अफ युनिट’ बालेर गर्ने रहेको छ । 

उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्रीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । भ्रमण वर्षको उद्घाटन पूर्व दशरथ रङ्गशाला र भ्रमण वर्षको र्‍यालीमा देखिएका केही झलकहरू तस्बिरमा हेर्नुहोस् तस्बिरमा ।

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Aarthiknews.com (@aarthik_news) on Jan 1, 2020 at 2:43am PST

प्रतिक्रिया दिनुहोस