हाइड्रो इलेक्ट्रीसीटीको लाभांश बुधबारसम्म खरिद गर्नेले मात्र पाउने - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
Tansen_cement
Janahit Suchana

हाइड्रो इलेक्ट्रीसीटीको लाभांश बुधबारसम्म खरिद गर्नेले मात्र पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ पुस २०७६
Sunrise
हाइड्रो इलेक्ट्रीसीटीको लाभांश बुधबारसम्म खरिद गर्नेले मात्र पाउने
LBEF

काठमाडौं । हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने पुस १६ गते बुधबार अन्तिम दिन रहेको छ । 

कम्पनीले यस वर्ष शेयरधनीहरुका लागि १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 
 

प्रतिक्रिया दिनुहोस