युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरधनी बन्ने  आज अन्तिम - Aarthiknews
aarthiknews.com बुधबार, २६ चैत्र २०७६   Wednesday, 08 April, 2020
 
Tansen_cement
Janahit Suchana

युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरधनी बन्ने  आज अन्तिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० पुस २०७६
Sunrise
युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयरधनी बन्ने  आज अन्तिम
LBEF

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको विक्री हुन नसकेको संस्थापक हकप्रद शेयर खरिद गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले विक्री हुन नसकेको १ दाख ५७ हना ।  ६४९ दशमदज ६० कित्ता शेयर पुस ३ गतेदेखि लिलामीका विक्री खुला गरेको हो । यस शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकोले सो भन्दा बढी मूल्य अंकित गरी बोलबोल गर्र्नुपर्नेछ । 

बोलपत्र पेश गर्दा न्यूनतम १००० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताको लागि गर्नसक्नेछन् । आवेदकहरुले आफुले खरिद गर्न चाहेको शेयरको जम्मा मूल्य बराबरको रकम एनएमबि बैंक लिमिटेडको खाता नम्बर ००१०००५४०१००२५६३ मा धरौटी वापत जम्मा गर्नुपर्नेछ । शेयर विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस