ज्योति विकास बैंकले बोनस दिने - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
Tansen_cement
Janahit Suchana

ज्योति विकास बैंकले बोनस दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
Sunrise
ज्योति विकास बैंकले बोनस दिने
LBEF

काठमाडौं । ज्योति विकास बैंकले १२औं वार्षिक साधारण सभा पुस २९ गते  गर्ने भएको छ । सभाले प्रस्तावित १२ दशमलव ७५ प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

मर्जर तथा प्राप्तिका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई सभाले दिनेछ भने सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी एक जना महिला सञ्चालकको निर्वाचन गर्ने समेत कार्यक्रम तय भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेभएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस