शीर्षकहरू

काठमाडौंमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौंमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको टोखामा ब्राउन सुगर सहित दुई जना भारतीय पक्राउ गरेको छ । प्रहरीका अनुसार लागु औषध कारोबारीबीचमा जमकाभेटभएपछि प्रहरीले गोली प्रहार समेत गरेको प्रहरीले बताएको छ ।  

टोखा नगरपालिका–३ स्थित ग्राण्डी अस्पताल पछाडि ब्राउनसुगर सहित पक्राउ परेका आरोपीहरूको बायाँ खुट्टामा गोली लागेको प्रहरीले बताएको । प्रहरीले प्रहार गरेको ३ राउण्ड गोली लागु औषध कारोबारीलाई लागेको छ ।