शीर्षकहरू

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी

काठमाडौं । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले  डिलर पार्टनर  आह्वान गरेको छ। शुन्य लगानीमा  डिलर पार्टनर बन्न  डिलर एप मार्फद फोनबाट  जहाबाट पनि  मासिक २० हजार सम्म आम्दानी गर्न सकिने मौका ल्याएको कम्पनीले जनाएको छ ।

 डिलर पार्टनर एप निकै सहज भएकोले  ३ क्लिकमा कमाई  हुने र झन्झट नहुने  पनि कम्पनीको भनाइ छ। इन्टरनेट र  टि।भी  जडान  बापत प्रति  जडानमा १,४०० रुपैयाँसम्म बसीबसी कमाउन सकिने कम्पनीले जनाएको छ ।

जो कसैल पनि  डिलर पार्टनर  बन्नको लागि गूगल प्ले स्टोर  र एप स्टोरबाट  डिलर पार्टनर एप लगइन गरेर नोयोअर कस्टोमर (केवाइसी) फाराम भेरिफाइ  गर्नु पर्ने  कम्पनीले बताएको छ।