कालिमाटिमा दिउसै १४ लाख बराबरको नगद , सुन तथा चाँदी चोरी - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

कालिमाटिमा दिउसै १४ लाख बराबरको नगद , सुन तथा चाँदी चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
Sunrise bank
कालिमाटिमा दिउसै १४ लाख बराबरको नगद , सुन तथा चाँदी चोरी
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने निरज तुलाधरको घरबाट नगद २ लाख १५ हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न किसिमका गरहगहना समेत गरी करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस