aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
Bajaj_Bike
Tasen

डिम्याट खाता नविकरण गर्नुभयो ? नबिल इन्भेष्टमेण्ट बैंकिङको यस्तो सूचना आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ मंसिर २०७६
डिम्याट खाता नविकरण गर्नुभयो ? नबिल इन्भेष्टमेण्ट बैंकिङको यस्तो सूचना आयो
LBEF

काठमाडौं । डिम्याट खाता नबिकरण गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङले सूचना प्रकाशित गरेरे अनुरोध गरेको छ । इन्भेष्टमेण्ट बैंकिङले उक्त संस्थाबाट  डिम्याट खाता खोली नविकरण नगरेका निक्षेप सदस्यहरुलाई यो सूचना प्रकाशित भएको ७ दिन भित्रमा नविकरण गराउन अनुरोध गरेको छ । 

अन्यथा सिडिएस एण्ड क्लियरिङको मिति बि.स २०७६ असार ५ गतेको च.न.१०५८ पत्रको आधारमा खाता रोक्का गरिने कम्पनीले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस