अनलाइनबाट सर्वसाधारणसँग करोडौं ठगी गर्ने गिरोह पक्राउ - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

अनलाइनबाट सर्वसाधारणसँग करोडौं ठगी गर्ने गिरोह पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
Sunrise bank
LBEF

काठमाडौैं ।  लक्की ड्रमा परेको, विदेशबाट सामान आएकोलगायतका बहानामा  सर्वसाधारणलाई आकर्षक उपहारको प्रलोभन देखाएर प्रहरीले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी स्रोतका अनुसार उक्त गिरोहले ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ पनि भेटिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो।

सर्वसाधारणबाट ठगी गरी संकलन गरेको रकम विभिन्न बैंक खातामा शंकास्पद अवस्थामा राखेको फेला परेको र सो गिरोहको रकमका बारेमा बैंकहरुबाट विवरण संकलन गर्ने कार्य करिब सकिएकाले सम्भवत आजै प्रहरी गिरोहलाई सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस