aarthiknews.com आइतबार, २५ साउन २०७७   Sunday, 09 August, 2020
 
Bajaj_Bike
Tasen

दोलखाका सीडीओलाई निलम्बन गर्न अख्तियारको पत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
दोलखाका सीडीओलाई निलम्बन गर्न अख्तियारको पत्र
LBEF

काठमाडौं । सेवाग्राहीसँग रकम असुलेको आरोप लागेका दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयमा पत्र पठाएको छ ।
 
घूस मागेको  प्रमाण नष्ट हुन नदिन रिजाललाई निलम्बनको पत्र पठाइएको अख्तियारले जनाएको छ । रिजालले यसअघि अख्तियारकै  सहायक प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस