कामना सेवा विकास बैंकको शाखा लोकन्थलीमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

कामना सेवा विकास बैंकको शाखा लोकन्थलीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
Sunrise bank
कामना सेवा विकास बैंकको शाखा लोकन्थलीमा
LBEF

भक्तपुर । कामना सेवा विकास बैंकले भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमो १०६औं शाखा शुरू गरेको छ । मध्यपुर थिमी नगरपालिका १ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदीप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए।
 

प्रतिक्रिया दिनुहोस