सुनको भाउ घट्यो, आज मंसिर महिनाकै न्यून मूल्य - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

सुनको भाउ घट्यो, आज मंसिर महिनाकै न्यून मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
Sunrise bank
सुनको भाउ घट्यो,  आज मंसिर महिनाकै न्यून मूल्य
LBEF

काठमाडौं । सुनको मूल्यमा गिरावट हुने क्रम निरन्तर जारी छ । मंगलबार पनि प्रतितोला दुई रुपैयाँले घटेसँगै गिरावटले निरन्तरता पाएको हो । आज मंगलबार  छापावाल सुन प्रतितोला ७० हजार ८ सय रूपैयाँ कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।  मंगलबारको सुनको मूल्य मंसिर महिनाकै न्यून हो ।  मंगलवार चाँदी प्रतितोला ८ सय ३० रूपैयाँमा छ । 

प्रतिक्रिया दिनुहोस