aarthiknews.com बुधबार, २१ साउन २०७७   Wednesday, 05 August, 2020
 
Bajaj_Bike
Tasen

अरुण भ्यालीले घोषणा गर्याे बोनस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
अरुण भ्यालीले घोषणा गर्याे बोनस
LBEF

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७ दशमलव ३७५ लाभांश दिने घोषणा गरेको छ । 
कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ नगद लाभांश दिने निर्णय गरेको हो । 
 
उक्त लाभांश आगामी साधारण सभाले अनुमोदन गरेपछि र विद्युत नियम आयोगले स्वीकृत गरेपछि मात्र शेयरधनीहरुले पाउने छन्  ।
 

प्रतिक्रिया दिनुहोस