शीर्षकहरू

आज सार्वजनिक बिदा, शेयर बजार बन्द रहने

आज सार्वजनिक बिदा, शेयर बजार बन्द रहने

काठमाडौं । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरका सरकारले सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा भएकाले आज शेयर बजार, बैंक, वित्तीय संस्था, बीमा कम्पनीहरु बन्द रहने छन् ।

वाणिज्य बैंकका होलिडे काउन्टरहरु भने खुला रहने छन् । 

प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्समा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति यस दिन श्रद्धाञ्जली अर्पण गरिनेछ।