शीर्षकहरू

नेप्सेमा ३६ लाख ५० हजार कित्ता शेयर सूचीकृत

नेप्सेमा ३६ लाख ५० हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार ३६ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले आयोजना रहेका क्षेत्र रसुवा जिल्लाका लागि वितरण गरेको थप शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 
शेरयधननीहरुको हितग्राही खातामा आएपछि उक्त शेयर खरिद बिक्री गर्न सकिने छ ।