शीर्षकहरू

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१.५६ प्रतिशतले घट्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ४१.५६ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नाफा ४१.५६ प्रतिशतले घटेको छ । कम्पनीे चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा  १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षकोे सोहि अवधिमा  २७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

 कम्पनीको खुद बीमाशुल्क आर्जन ७६ प्रतिशतले बढेको छ । त्यस्तै, बीमा कोषको १८.०३ प्रतिशतले बढेको छ । भने कोषको  ३ अर्ब ९५ करोड रहेको थियो । २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी र शगेडा कोषमा ७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।